भीम रावलले सुरु गरे जागरण अभियान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । एमालेबाट निकालिएका पूर्वमन्त्री डा.भीम रावलले मातृभूमि जागरण अभियान नेपाल सुरु गरेका छन् ।

पार्टी गठनको प्रक्रिया सुरु गर्नुअघि उनले जागरण अभियान सुरु गरेका हुन् ।

सामाजिक सञ्जालमा रावलले अभियानको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।

रावलले सार्वजनिक गरेको अवधारणापत्र अनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ ।

जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने छ । यसरी बन्ने समिति १५ देखि २५ सदस्यीय रहने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, ०४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.