नेप्से घट्याे, काराेबार अंकमा सुधार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । साताको अन्तिम कारोबार दिन  बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक ७.३३ अंकबाट घटेर २५८८.६२ विन्दुमा झरेको हो । बजार परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ।

अघिल्लो दिन बुधबार ५ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएको थियो । बिहिबार ५ अर्ब ९३ कराड ३७ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहिबार, ०३ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.