काठमाडौं । १५ महिनायता जारी युद्ध अन्त्य गर्न इजरायल र हमासले युद्धविराम सम्झौतामा गरेका छन् ।
बीबीसीका अनुसार गाजामा स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन् ।
यो सम्झौताले लाखौं विस्थापितहरूलाई घर फर्कने बाटो खुल्नेछ । हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।
गाजा क्षेत्रमा इजरायलको आक्रमणबाट ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका बताइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,425)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,175)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,131)