फाइल फाेटाे विराटनगर । विराटनगरमा रहेकाे एक होटलमा लुकाइरहेकाे अवस्थामा प्रहरीले ५२ किलो गाँजा बरामद गरेको छ ।
विराटनगर महानगरपालिका ३ बरगाछी चोक नजिकै रहेको दियालो होटल सञ्चान गर्दै आएका रबिनप्रसाद कार्कीले होटल भएको घरमा प्रहरीले दुई बोरा गाँजा बरामद गरेको हो ।
घरको कम्पाउण्डमा रहेको पराल भित्र दुईवटा प्लाष्टिकको बोरामा राखेको गाँजाको तौल ५२ किलो रहेको छ । अबैध गाँजा राखेको भन्ने सुचनाका आधारमा प्रहरी पुगेकाे थियाे । होटल सञ्चालककाे खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,425)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,175)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,131)