२१ दिनमा २५८ फरार प्रतिवादी पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीमा पछिल्लो २१ दिनमा २५८ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले चलाएको फरार प्रतिवादी खोजी अभियानका क्रममा २०८१ पुस १ गतेदेखि पुस २१ गतेसम्मको अवधिमा २५८ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन अभियान अन्तरगत २१ दिनमा विभिन्न मुद्दाका २५८ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, २२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.