बढ्यो सेयर बजार, ६ अर्ब माथिको कारोबार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सोमबार सेयर बजार ४९.१२ अंकले बढेको छ । आइतबारको तुलनामा सोमबार ४९.१२ अंकले बढेर नेप्से परिसूचक २६४० अंकमा पुगेको हो ।

आज कारोबार रकम पनि बढेको छ । आज ६ अर्ब ३० करोडको कारोबार भएको हो । आइतबार ४ अर्ब ८६ करोडको कारोबार भएको थियो ।

आज २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो । आज सबै सेक्टरका सूचक बढेका छन् । ।

बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, हाइड्रोपावर ३.५५, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६ र व्यापार ०.४६ प्रतिशत बढेको छ ।

प्रकाशित मिति: सोमबार, २२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.