विराटनगर । कानुन व्यावसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संविधान संशोधनका लागि सुझाव माग गरेको छ ।
सार्वजनिक रूपमा संविधान संशोधनको बहस चलिरहेका बेला उच्च अदालत बार एसोसिएसन विराटनगरले कानुन व्यावसायीहरूसँग संविधान संशोधनका लागि सुझाव माग गरेको हो ।
उच्च अदालत बार एसोसिएसन विराटनगरका सचिव विनोदकुमार तिमल्सिनाका अनुसार शक्ति पृथकीकरणको सिद्धान्त र न्यायपालिकाको मूल मर्म अधिकारलाई असर नपर्नेगरी सुझाव मागिएको छ । न्यायालय, राज्य शक्तिको बाँडफाँट तथा राज्यको पुनर्संरचना र संवैधानिक अभ्यास, संविधानवाद र संविधान संशोधनको औचित्यलाई पुष्टि गर्ने आधारसहित सुझाव माग गरिएको उनले बताए ।
संविधान संशोधनका लागि आएका सुझावहरूलाई सार्वजनिक रूपमा छलफल गरी राजनीतिक नेतृत्वलाई सुझावको रूपमा हस्तान्त्रण गर्ने उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)