काठमाडौं । भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा टुसा पलाएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन(इसरो)ले विज्ञप्ती जारी गर्दै अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनमा टुसा पलाएको बताएको हो ।
इसरोले टुसा पलाएको काउलीको फोटो सार्वजजिक गर्दै चाँडै पात पलाउने आशा रहेको बताएको छ ।
इसरोले डिसेम्बर ३० अर्थात् पुष १५ गते राति झन्डै १० बजे प्रक्षेपण गरेको स्प्याडेक्स मिसनअन्तर्गतको यानमा काउलीको बिउ पनि पठाएको हो ।
स्प्याडेक्सको अर्थ अन्तरिक्षमा जडानको प्रयोग भन्ने हुन्छ । यो मिसनको मुख्य उद्देश्य अन्तरिक्षमा कुनै बस्तुको जडान वा खुल्ला गर्ने कुराको प्रयोग गर्नु हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)