झापामा हात्तीकाे आक्रमणबाट महिलाकाे मृत्यू

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापामा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यू भएको छ ।

कचनकवल गाउँपलिका– ७ तारावना स्थित दिपज्योति सामुदायीक वन क्षेत्रमा घाँस काट्न गएकी ३५ वर्षीय केलावत्ती राजवंशीको जंगली हात्तीले आक्रमणबाट मृत्यू भएको हो ।

प्रहरीले महिलालाई हात्तीले आक्रमण गरी घाइते बनाएको अवस्थामा बुधबार बेलुका करिब ५ बजे उद्दार गरी अस्पताल पठाएको थियो । उपचारका क्रममा उनको मृत्यू भएको हो ।

प्रकाशित मिति: बुधबार, १७ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.