काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । ९२ वर्षको उमेरमा बिहीबार भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।
भारतमा नरेन्द्र मोदी सत्ता आउनु अगाडि दुई कार्यकाल उनी प्रधानमन्त्री थिए । उनलाई भारतकाे आधुनिक अर्थतन्त्रकाे जग बसाउने नेताको रुपमा सम्बाेधन गरिन्छ ।
भारतीय कङ्ग्रेस नेता सिंह आजै बिरामी भएर अस्पताल भर्ना भएका थिए । अस्पतालले पनि भारतीय समय अनुसार बिहीबार राति ९ः५१ मा मृत्यु घोषणा गरेको जानकारी सार्वजनिक गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)