काठमाडौं । मंगलबार सेयर बजार १४ अंकले बढेको छ । बजार परिसूचक १४.११ अंकले बढेदा समग्र बजार मापक परिसूचक २६२६.३१ विन्दुमा पुगेको छ ।
आज १६७ कम्पनीको सेयर मूल्य बढेको छ । ७१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँबराबरको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद–बिक्री भएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)