विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैकिङ्ग कसुर आराेपमा प्रहरीले उनलाई साेमबार साझ पक्राउ गरेकाे हाे ।
मोरङको जहदा गाउँपालिका ३ का गुरुदयानन्द ठाकुरको जाहेरीका आधारमा पक्राउ परेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए ।
५ लाखको चेक बाउन्स भएपछि मंसिर २५ गते मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाे थियाे । पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको जाेशीले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)