विराटनगर । विराटनगरमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्रकमा आगलागी भएको छ । शुक्रबार बेलुका करिब ५ बजे विराटनगर महानगरपालिका– ५ मा आगलागी भएको हो ।
शान्ति चोक जाने भित्री सडकखण्ड पिच गर्ने क्रममा अलकत्रा बोकेको को १ ख ३१२५ नम्बरको ट्रकमा अचानक आगलागी भएको थियो ।
ट्रक नजिकै रहेको प्र १–०४४–२६२६ नम्बरको मोटरसाइकल पनि जलेको प्रहरीले जनाएको छ । अलकत्रा तातिएर आगलागी हुँदा ट्रकको पछाडि भाग आधा जलेको छ । आगो विराटनगर महानगरपालिकाबाट गएको दमकल र स्थानीयले निभाएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,367)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,171)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,127)