विराटनगर । मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान सुन्दरहरैचा नगरपालिका– ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितीको जंगलमा दाउरा खोज्न गएकी स्थानीय ४० वर्षीय गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
दाउरा खोज्न गएको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरीले उद्दार गरी उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा पठाएको थियो । अस्पतालका चिकित्सकले मृत घाेषित गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)