विराटनगर । मोरङको कानेपोखरीमा रहेको होटलमा एक पुरुष मृत भेटिएका छन् ।
कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारको वान्तवा होटलमा बिहीबार बेलुका आएर बसेका व्यक्ती शुक्रबार बिहान मृत भेटिएका हुन् ।
अन्दाजी ४३ वर्षीय पुरुषको पहिचान खुलेको छैन ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ ।
सुतेकै ठाउँमा शुक्रबार बिहान ५ः३० बजेतिर मृत फेला परेको जानकारी होटल सञ्चालकले प्रहरीलाई गराएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)