विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलनको तयारी गरेको छ ।
माघ ११, १२ र १३ गते विराटनगरमा पहिलो पटक लगानी सम्मेलन गर्ने तयारी गरेको हो । यद्धपी यो मिति फेरबदल हुनसक्ने सम्भावना पनि छ ।
लगानी सम्मेलनमा ७० वटा परियोजना प्रस्तुत गर्ने तयारी छ । यसरी प्रस्तुत हुने परियोजना २ खर्ब हाराहारीका छन् ।
एक खर्ब बराबरका परियोजनामा लगानी सम्झौता (एमओयू) गर्ने लक्ष्य रहेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालाले जानकारी दिए ।
न्यूनतम १० करोड रुपैयाँदेखि ३२ करोड रुपैयाँ लागत अनुमान गरेका परियोजना सम्मेलनमा प्रस्तुत हुनेछन् । कृषि, पर्यटन, उद्योग, ऊर्जा, आइटी र पूर्वाधार क्षेत्रका परियोजना प्रस्तुत गर्ने सरकारकाे तयारी छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)