विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मतगणना सुरु भएको छ । अध्यक्षका लागि आज मतदान भएको थियो । सर्वदलीय सहमतिपछि साढे १० बजेबाट मतगणना सुरु भएको हो ।
२६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १८ हजार ५ सय ७७ जनाले मतदान गरेका थिए ।
मतदानमा ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय पुरुष भएका थिए ।
ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र कायम थिए । अध्यक्षमा दलबाट १५ र स्वतन्त्र १ सहित १६ जना उम्मेदवार छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)