विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षका लागि भएको निर्वाचनमा १८ हजार ५ सय ७७ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार १८ हजार ५ सय ७७ मत खसेको हो ।
यो कुल मतदाताको करिब ७१.३ प्रतिशत हो । ग्रामथानमा २६ हजार ४४ मतदाता छन् ।
ग्रामथानमा ९ हजार ६ सय ७७ जना महिला र ८ हजार ९ सय जना पुरुषले मतदान गरेको छन् ।
आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।
मतदानपछि मतपेटिका संकलन भइरहेको छ । आजै सर्वदलीय बैठक पछि मतगणना सुरु गर्ने तयारी छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)