विराटनगर । स्थानीय तह उपनिर्वाचन अन्तरगत मोरङको ग्रामथान गाउँपालिकामा जारी मतदानमा १६ हजार ४८२ जनाले मतदान गरेका छन् ।
अध्यक्षका लागि भएको उपनिर्वाचनमा आज दिउँसो ३ बजेसम्म जम्मा १६ हजार ४८२ जनाले मतदान गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान गर्ने मध्ये ८ हजार ७१२ जना महिला र ७ हजार ७७१ जना पुरुष छन् ।
ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । आज साँझ ५ बजेसम्म मतदान हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)