विराटनगर । ग्रामथान गाउँपालिकाका उपनिर्वाचनमा ११ हजार ६ सय २८ मत खसेकाे छ ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ११ हजार ६ सय २८मत अर्थात करिब ४५ प्रतिशत मत खसेकाे हाे ।
५ हजार ८ सय २९ र पुरुष ५ हजार ७ सय ९९ जनाले मतदान गरेका छन् । याे कुल मतदाताकाे करिब ४५ प्रतिशत मत हाे ।
ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेकाे ग्रामथानमा १२ मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,365)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,169)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,125)