विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा जारी उपनिर्वाचनमा ४ हजार बढी मत खसेको छ । बिहान १० बजेसम्म ४ हजार २०९ मत खसेको हो ।
ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । ७ वटा वडा रहेको ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् । ती मध्ये बिहान १० बजेसम्म ४ हजार २०९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । यो कुल मतदाताको करिब १६ प्रतिशत हो ।
ग्रामथानमा आजैबाट मतगणना सुरु गर्ने तयारी छ । मतपेटिका संकलन पछि सर्वदलीय छलफल गरेर मतणना पनि सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,561)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)