काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थीतिमा नेपाल प्रिमियर लिग(एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।
लिगमा सहभागी ८ टिमका मार्की खेलाडीले धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
ट्रफीमा सगरमाथाको आधार शिविर कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ ।
विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश दिनका लागि सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा राखिएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए ।
ट्रफीमा राख्नका लागि आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ढुंगा ल्याएका थिए ।
अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपाली क्रिकेटको विकास गर्ने बताए । सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको पनि उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)