तोलामा १५ हजार ९ सयले घट्यो सुनको मुल्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सुनको बजारमुल्य तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।

सरकारले भन्सार दर घटाएपछि १५ हजार ९ सयले घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

सरकारले २० प्रतिशतबाट घटाएर १० प्रतिशत भन्सार दर कायम गरेपछि सोमबारदेखि सुनको मूल्य समायोजन भएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसायलीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, १० मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.