जीवन विकासको खुद मुनाफा करिब १० कराेड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ९३ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकाे छ ।

चालु आर्थिक वर्ष २०८१–८२ काे पहिलाे त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ४४ करोड ३९ लाख गरेकाे छ ।

 संस्थाले सार्वजनिक गरेकाे रिपाेर्ट अनुसार गत वर्षको पहिलो त्रैमासमा संस्थाले १२ करोड ५ लाख नाफा कमाएको थियो । त्यस्तै खुद ब्याज आम्दानी ३८ करोड ४० लाख रुपैयाँ थियो ।  चालु आर्थिक वर्षकाे पहिलाे क्वाटरमा खुद ब्याज आम्दानी बढ्दा खुद मुनाफा घटेकाे छ ।

जीवन विकासको वितरणयोग्य नाफा ६८ करोड ५१ लाख छ । लाभांश वितिरण क्षमता प्रतिसेयर ५०.८५ प्रतिशत छ ।

जीवन विकासको पछिल्लो त्रैमासमा प्रतिसेयर आम्दानी २९.५० रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थ २५२.०४ रुपैयाँ पुगेको छ ।

जीवन विकासको एनपीएल अर्थात खराब कर्जा ४.९१ प्रतिशत छ ।

पहिलाे त्रैमासकाे रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

 

 

प्रकाशित मिति: शनिबार, ०१ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.