घरबाट लडेका वरिष्ठ अधिवक्ता फुयाँलको मृत्यु

Satya Sanchar सत्य सञ्चार
*

विराटनगर । आफ्नै घरबाट लडेर घाइते भएका वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगरमा स्थित घरबाट आइतबार लडेका फुयाँलको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारको क्रममा मंगलबार बिहानका राति अधिवक्ता फुँयालको मृत्यु भएको हो । फुयाँल विराटनगर महानगरपालिका–७ स्थित पुरानो घरको छतबाट चिप्लिएर लडेका थिए ।

प्रकाशित मिति: मङ्गलबार, २७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.