अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पको जित नजिक

Satya Sanchar सत्य सञ्चार

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रपति पदका दावेदार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस हार तर्फ अग्रसर छिन् । जित नजिक पुगेका ट्रम्पले समर्थकलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

अमेरिकी मतदाताहरूले चुनावमा मतदान गरेर प्रत्यक्ष रूपमा राष्ट्रपति चयन गर्दैनन् । त्यसैले अमेरिकामा चुनावी नतिजा स्पष्ट हुन समय लाग्छ ।

प्रकाशित मिति: बुधबार, २१ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.