अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको अग्रता

Satya Sanchar सत्य सञ्चार

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले सुरुवाती अग्रता बनाएका छन् । राष्ट्रपतिका लागि कमला ह्यारिस र ट्रम्प मुख्य प्रतिस्पर्धी हुन् ।

मंगलबार भएको मतदानको सुरुवाती मतगणनामा ट्रम्पले अग्रता बनाएका हुन् । ट्रम्पको पक्षमा १०१ र ह्यारिसको पक्षमा ५२ इलेक्ट्रोल मत खसेको छ ।

दक्षिणी क्यारोलिनाका ९ इलेक्ट्रोल मतमा डोनाल्ड ट्रम्पले सफलता पाएका छन् । ४ इलेक्ट्रोल मत भएको रोज आइजल्यान्डमा कमला ह्यारिसले सफलता पाएकी छिन् । केनेटीकटको ७ इलेक्ट्रोल मत ह्यारिसको पक्षमा छ । मासा चेउटको ११ इलेक्ट्रोल मत कमला ह्यारिसको पक्षमा परेको छ। ७ इलेक्ट्रोल मत रहेको ओकाहामामा ट्रम्पले सफलता पाए ।

३० इलेक्ट्रोल मत रहेको फ्लोरिडामा रिपब्लिकको पक्षमा परेको छ । ११ इलेक्ट्रोल मत रहेको टिनएजमा ११ इलेक्ट्रोल मत रहेको ट्रम्पको पक्षमा रहेको छ । १४ इलेक्ट्रोल मत रहेको न्यूजर्सी कमला ह्यारिसको पक्षमा रहेको छ । ६ इलेम्क्ट्रोल मत रहेको अरान्कासमा रिपब्लिकनकाे पक्षमा छ ।

प्रकाशित मिति: बुधबार, २१ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.