अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान जारी

Satya Sanchar सत्य सञ्चार

एजेन्सी । राष्ट्रपति निर्वाचनका लागि अमेरिकामा मतदान जारी छ । स्थानीय समय अनुसार बिहान ७ बजे सुरु मतदान राति ८ः३० बजेसम्म चल्नेछ ।

राष्ट्रपति निर्वाचित गर्न मतदान भइरहे पनि अमेरिकामा सार्वजनिक बिदा दिइएको छैन ।

यो निर्वाचन अमेरिकी इतिहासमा सबैभन्दा कडा टक्कर मानिएको छ ।

डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपल्बिकन पार्टीका डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि चुनावी मैदानमा छन् ।

ह्यारिस बहालवाला उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति । ह्यारिसलाई बहालवाला राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपति बराक ओबमालगायतले समर्थन गरेका छन् । ट्रम्पको समर्थनमा चर्चित उद्योगपति एलन मस्कले प्रचार गरेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.