पोखराबाट रवि लामिछानेका समर्थक पक्राउ

Satya Sanchar सत्य सञ्चार

पोखरा । प्रहरी नियन्त्रणमा रहेका पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने छाड्न माग गर्दै प्रदर्शनमा उत्रिएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोडेको आरोपमा पक्राउ गरेको हो ।

लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको छ । उनलाई अदालत लगेपछि उनका समर्थकले प्रदर्शन गरेका हुन् । सहकारी ठगी आरोपमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको थियो । प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर आन्दोलनकारीलाई तितरबितर बनाएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २० कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.