एजेन्सी । ४७ औं राष्ट्रपति चयनका लागि अमेरिकामा मंगलबार (आज) निर्वाचन हुँदैछ। राष्ट्रपतिमा अहिलेको उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा छ ।
ह्यारिस डेमोक्रेटिक र ट्रम्प रिपब्लिकन पार्टीबाट मैदानमा उत्रिएका छन् ।
ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति हुन् ।
दुवै जनाबीच कडा प्रतिस्पर्धा र झिनो मतान्तरले जितहार हुने विश्लेषण गरिएको छ ।
उनीहरुको चुनावी अभियान सोमबार सकिएको छ ।
अमेरिकाको निर्णायक मत मानिएका ७ राज्यका कारण दुईबीच कडा प्रतिस्पर्धा हुने एजेन्सीहरूले उल्लेख गरेका छन् ।
नर्थ क्यारोलाइना, मिसिगन, पेन्सिलभेनिया, एरिजोना, विस्कन्सिन, जर्जिया र नेभादा राज्यको मतले यी दुईको मतान्तरमा फरक ल्याउने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)