विराटनगर । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले अष्ट्रेलियामाथि जित निकालेको छ । शुक्रबार इंग्ल्यान्डमाथि सानदार जित निकालेको नेपालले शनिबार अष्ट्रेलियामाथि जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओधरमा २ विकेटको क्षतिमा १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १०० रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि सन्दिप जोराले १६ रनमा ५१ रन जोडे, लोकेश बमले ३३ र विवेक यादवले १२ रन जोडे ।
अष्ट्रेलियाका लागि ज्याक उडले ५५ रन जोडे एलेक्स रोसले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि प्रतिस जिसीले ३, लोकेश बम र विवेक यादवले १–१ रन जोडे ।
पहिलो पटक सहभागिता जनाएको नेपालले शुक्रबार इंग्ल्यान्डमाथि सानदार ६ विकेटको जित निकालेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)