विराटनगर । तिहारमा पटका पड्काउँदा माेरङमा दुई जना घाइते भएका छन् ।
विराटनगर र रंगेलीमा बिहीबार राति घटना भएको हो । बिहीबार मध्यराति पटका पड्काउँदा विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय पंकज गुप्ता घाइते भएका छन् । पट्का पड्काउँदा छर्राले उनको दाहिने हातमा चोट लागेको छ ।
प्रहरीका अनुसार गुप्ताको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
रंगेली नगरपालिका–६ मा १३ वर्षीय बालक घाइते भएका छन् । पटका पड्काउँदा प्रकाश महतोका छोरा सुशीलकुमार महतो घाइते भएको प्रहरीले जनाएको छ ।
पटकाको छर्राले लागेर उनको दुवै हात र पेटमा चोट लागेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)