साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै

Satya Sanchar सत्य सञ्चार

विराटनगर । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले बाङ्लादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशले लगातार दोस्रोपटक उपाधिका लागि खेल्न लागेका हुन् ।

यसअघि पाँचपटक फाइनल पुगेकाे नेपाल उपाधिविहीन छ ।

नेपालले बलियो टोली भारतविरुद्ध र बाङ्लादेश भुटानमाथि जित निकाल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

गत संस्करण पनि नेपाल घरेलु मैदानमा बाङ्लादेशसँग पराजित हुँदा उपाधिविहीन बनेको थियो । आज नेपाललाई गत सिजनको बदला लिने अवसर पनि छ ।

नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले देशका लागि उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताइन् ।

प्रकाशित मिति: बुधबार, १४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.