महिला साफको फाइनलमा बंगलादेश

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१ को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

बंगलादेशको यो लगातार दोस्रो फाइनल यात्रा हो । बंगलादेश समग्रमा तेस्रो पटक फाइनल पुगेको हो ।

सन् २०१६ मा पहिलो पटक फनइनल पुग्दा भारतसँग पराजित भएको थियो ।

सन् २०२२ मा काठमाडौं भएको साफमा नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो ।

बंगलादेशले उपाधिका लागि नेपाल भारतबीच विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, ११ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.