काठमाडौं । सभापति रवि लामिछानेलाई छाड्न माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताको गतिविधिप्रति सहकारीपीडितले गुनासो गरेका छन् । पार्टीका नेता कार्यकर्ताले मुद्दाको अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै गुनासो गरेका हुन् ।
रास्वपाका नेता तथ कार्यकर्ताहरुले घरघरमा पुगेर मुद्दालाई प्रभावित पार्न खोजेको गुनासो पीडितको छ । सूर्यदर्शन सहकारीका पीडितहरूले रास्वपाका नेता र कार्यकर्ताहरूले घरघर पुगेर पीडितहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको दाबी गरेका छन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखराले एक विज्ञप्ति जारी गर्दै रास्वपाका नेता र कार्यकर्ताहरुले घरघरमा पुगेर पीडित बचतकर्तालाई भड्काउने काम गरेको आरोप लगाएको छ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,619)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)