ब्राउन सुगर सहित ७ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले मोरङ र उदयपुरबाट लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरेको छ ।

कार्तिक ४ गते मोरङको रतुवामाई नगरपालिका– २ बाट झापा कमल गाउँपालिका– ५ का ४० वर्षीय संजय लिम्बु, दमकका २३ वर्षीय राजिब भुजेल, २३ वर्षीय अर्जुन लिम्बु, मोरङ पथरीशनिस्चरे– ५ का ३१ वर्षीय डेबिड खड्का र ३५ वर्षीय हेम बहादुर लिम्बुलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका– ९ बाट सुनसरी भोक्राहा गाउँपालिका– ३ का २४ वर्षीय राजारोहित यादव र २१ वर्षीय अनिस शर्मालाई १ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०६ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.