रविका समर्थकमाथि प्रहरीले हान्याे अश्रुग्यास

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रवि लामिछाने पक्राउ परेपछि सडकमा उत्रिएका उनका समर्थकलाई प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

पाेखरामा रास्वपा कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले सुरूमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी नहटेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहार भएपछि रविका समर्थक तितरवितर भएका छन् । रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेलसमेत भएको थियो ।

रास्वपाले प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको थियाे ।

प्रकाशित मिति: आइतबार, ०४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.