अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले जित्यो सिरिज

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अमेरिकामा जारी अमेरिका र नेपालबीचको टी– २० आई को दोस्रो खेलमा नेपाल विजयी भएकाे छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपर ओभरमा नेपाल विजयी भएको हो ।

नेपालले टस जितेर ब्याटिङ गर्दै अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो । राेमाञ्चक खेलमा अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाउन सक्यो । त्यसपछि भएको सुपर ओभरमा नेपाल विजयी भयो ।

तीन खेलको सिरिजको पहिलो खेलमा अमेरिकामाथि नेपाल १७ रनले विजयी भएको थियो । दोस्रो खेल पनि जितेपछि एक खेलअघि नै नेपालले सिरिज जितेको छ ।

प्रकाशित मिति: आइतबार, ०४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.