विराटनगर । लियोनल मेस्सीले ह्याट्रिक गर्दा इन्टर मियामीले न्यु इंग्ल्याण्ड रिभोलुसनमाथि ६–२ को शानदार जित निकालेको छ ।
आज बिहान फ्लाेरिडामा भएको मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामी शानदार जित निकालेको हो ।
मियामीको जितमा अर्जेन्टीनि स्टार लियोनल मेस्सीले ११ मिनेट भित्र ह्याट्रिक पुरा गरे । उनले ७८, ८१ र ८९ मिनेटमा गोल गरेका हुन् ।
मेस्सीले पाँच दिनको अन्तरमा दोस्रो ह्याट्रिक गरेका हुन् । गत मंगलबार विश्वकप छनोट खेलमा उनले बोलिभियाविरुद्ध अर्जेन्टिनाका लागि ह्याट्रिक गरेका थिए ।
शनिबार राति भएको मियामीको खेलमा लुइस स्वारेजले २ र बेन्जेमिन क्रेमास्चीले १ गोल गरे । पराजित टोलीका लागि लुका लांगोनी र डानिल बोरेरोले गोल गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)