विराटनगर । आर्थिक विवादमा परेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आज उनलाई हेडक्वार्टर तानेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले मोरङ प्रहरी प्रमुख कार्कीलाई हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा तानिएको बताए ।
आर्थिक अनियमिततामा जाेडिएपछि उनलाई हेडक्वार तानेकाे प्रहरी स्राेतले बताएकाे छ ।
उनको स्थानमा अपराध अनुसन्धान कार्यालयबाट एसपी राजन लिम्बूलाई मोरङ काजमा पठाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,619)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)