तोलामा २ हजार बढ्यो सुनको मुल्य

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार प्रतितोलामा २ हजार मुल्य बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।

बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको चुनाव र त्यसबाट निम्तिन सक्ने परिणामसँगै मध्यपूर्वको भएको युद्धका कारण सुनमा लगानीकर्ता आकर्षित भएपछि मूल्य बढेको रोयटर्सले जनाएको छ ।

आज चाँदीको मुल्य पनि बढेको छ । बिहीबार प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, ०२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.