विराटनगर । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको रेकर्ड तोडेर कीर्तिमान बनाएको हो ।
बुधबार सुनको मुल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
मंगलबारको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो ।अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । मंगलबार १९२५ रुपैयाँ रहेको चाँदी कारोबार भएको थियो । आज १९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)