बेलायत जान हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहककाे जिम्मेवारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरकाे जिम्मेवारी दिएका छन् ।

१७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै  वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक पालिका प्रमुखको जिम्मेवारी दिएका हुन् ।

उनी नाेभेम्बर २ तारिखमा फर्कनेछन्  । साम्पाङले २३ असाेजमा अध्यक्षलाई पत्र पठाउँदै असाेज २८ गतेबाट बेलायतबाट नफर्किएसम्म लागि कामकाज गर्नेगरी लाई जिम्मेवारी दिएका थिए ।

धरानको उपप्रमुखमा अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि प्रमुख साम्पाङ वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

बेलायतमा रहेका नेपालीकाे निम्तोमा बेलायत जान लागेका उनले त्यहाका नेपाली समुदायसँग भेटघाट गर्नेछन् ।

प्रकाशित मिति: मङ्गलबार, २९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.