सकियाे दसैं बिदा, खुला भए कार्यालय

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आजबाट दसैंको सार्वजनिक बिदा सकिएको छ ।

दसैंको पाँच दिनको विदापछि आजबाट सरकारीसहितका कार्यालय खुलेका छन् ।

सप्तमी अर्थात असोज २४ गतेदेखि असोज २८ गतेसम्म बिदा भएको थियो । आज त्रियादशीका दिनदेखि कार्यालय खुलेको हो ।

विजयादशमीको टीका जमरा लगाउने क्रम कात्तिक १ गते पूर्णिमा सम्म रहनेछ ।

प्रकाशित मिति: मङ्गलबार, २९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.