काठमाडौँ । दसैंमा १३ लाखले काठमाडौँ उपत्यका छाडेका छन् । दसैंको एक साताको अवधिमा १३ लाखले काठमाडौँ छाडेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारका अनुसार पछिल्लो एक सातामा सार्वजनिक सवारीसाधन प्रयोग गरी १३ लाख हाराहारी मानिस बाहिरिएका हुन् ।
यो वर्ष १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान थियो । तर बाढीपहिरोका कारण धेरै मानिस काठमाडौँमै रोकिएका छन् । जोखिम मोलेर १३ लाख हाराहारीमा मानिस बाहिरिएका छन् ।
गत वर्ष दसैंमा १८ लाख मानिस काठमाडौँले छाडेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,373)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,357)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)