विराटनगर । उदयरपुरमा महिलाको टाउको बोकेर हिडिरहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३६ वर्षीय जंग बहादुर घिसिङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले श्रीमतीको हत्या गरी टाउको बाकेर हिडेका हुन् । घिसिङले पनि श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार उनी डेराबाट श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय आइरहेका थिए । बाटोमा प्रहरीले भेटेपछि उनलाई इलाका प्रहरी कार्यालय जलजलेमा लगेको थियो ।
सामान्य घरायसी विवादमा उनले श्रीमती अन्दाजी २८ वर्षीय प्रमिला लामाको हत्या गरी टाउको बोकेर हिडेको देखिएको प्रहरीले बताएको छ ।
उदयपुरकै ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थायी घरका उनीहरु जलजलेमा बस्दै आएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)