धनकुटामा प्रहरीले गर्याे गाँजा फडानी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले धनकुटाको विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरेको छ ।

पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा फडानी गरेको हो ।

खेती लगाएको र आफै उम्रिएका गाँजाको १० हजार बोट र विरुवा नष्ट गरेको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार असोज २१ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका– ३, ४ र ५ को १० रोपनी क्षेत्रफलमा रहेका ६ हजार ५०० बोट, साँगुरीगढी– ७ र ८ मा २ हजार ५०० बोट र पाख्रिबास– १० मा ९ सय बोट नष्ट गरेको हाे ।

प्रकाशित मिति: मङ्गलबार, २२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.