विराटनगर । सेयर बजार मापन परिसुचक नेप्से ५६.०९ अंक बढेको छ । साताको पहिलो दिन आइतबार ५६.९ अंंकल वृद्धि भएको हो । वृद्धि भएपछि नेप्से परिसुचक २६५३ पुगेको छ ।
आज कारोबार रकम भने घटेको छ । बिहीबार ६ अर्ब ७७ करोडको कारोबार भएको थियो । आज ६ अर्ब १३ करोड करोबार भएको छ ।
जम्मा २१९ कम्पनीको मूल्य बढ्दा २३ को घटेको छ ।
आज फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण थियो । फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशतले बढेको छ ।
बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, र अन्य १.६२ प्रतिशतले बढेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,360)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,113)