ट्रकको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । ट्रकको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१८ स्थित आइसीपी नजिकै ट्रकले ठक्कर दिदा सोही स्थानका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो ।

विराटनगरबाट आइसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई बिहीबार राति पौने ७ बजेतिर ठक्कर दिँदा घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो ।

साहलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनापछि ट्रक चालक फरार छन् ।

प्रकाशित मिति: बिहिबार, १७ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.