काेशी प्रदेशमा बिहानैदेखि वर्षा, भोलिसम्म झरी पर्ने सम्भावना

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बुधबार बिहानैबाट कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो । तीन घण्टामा तरहरामा ६६.८ मिलिमिटर र मोरङको केराबारी क्षेत्रमा ५२.८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।

वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सर्दु ,सुनसरी खोला ,बूढी खोला, केशलिया खोलालगायत अन्य स–साना खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाका अनुसार आज र भोलि कोशी प्रदेशमा निरन्तर झरीको सम्भावना छ ।

प्रकाशित मिति: बुधबार, १६ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.